आइतबार, ६ जेठ २०८१

बालीमा प्रि–हनिमुन मनाउँदै प्रियंका–आयुष्मान (हेर्नुहोस् तस्विर)

समयपोष्ट २०७५ फागुन २८ गते १८:२०

Advertisement

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज इन्डोनेशीयाको बाली पुगेका छन् । केही महिनाअघि मात्र इनगेजमेण्ट गरेको यो जोडीले वालीमा रमाइरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको तस्विरमा एक जनाले लेखेका छन्,‘नेपाली कलाकार किन चटक देखाउँछन् ?’ कतिपयले सोधेका छन्,‘के यो प्रि–हनिमुन हो ?’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री