दाजुले उजुरी दिएपछि पक्राउ परे बालिका बलात्कार गर्ने मगर

घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन् ।

Advertisement

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार बालिकाका दाजुले प्रहरीमा उजुरी दिएपछि घर्तिमगरलाई पक्राउ गरिएको हा । उनीविरुद्ध जबर्जस्तीकरणी अभियोगममा आज अदालतमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री