चरिकोटमा सिटिजन लाइफको ६२ औं शाखा विस्तार
समयपोष्ट
२०७५ फागुन २२ गते १९:५१

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६२ औं शाखा दोलखाको चरिकोटमा विस्तार गरेको छ ।
शाखाको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेशसभाका सांसद पशुपति चौलागाईंले संयुक्तरुपमा उद्घाटन गरे ।
दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमाशुल्क भुक्तानी गर्न उक्त सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।



























प्रतिक्रिया