बिहीबार, ६ वैशाख २०८१

प्राकृतीक तरिका अपनाउँनुहोस् र पाउँनुहोस् बाक्लो आईब्रो

समयपोष्ट २०७३ चैत १३ गते ६:२१

बाक्लो अाँखीभुईले मानिसलाई सुन्दर र जवान देखाउँछ । तर सबैको बाक्लो आँखीभुई हुँदैन । बाक्लो आँखीभुई देखाउँन मानिसहरुले कालो पेन्सिल आँखीभुईमा लगाउँने गरेको पाईन्छ । केही प्राकृतीक तरिका अपनाउँने हो भने पातलो आँखीभुईको समस्या दुर हुनसक्छ ।

Advertisement

विधि

एक चम्चा क्यास्टर तेलमा आधा चम्चा सरर्सियुको तेल मिसाएर हरेक रात सुत्नु अघि कपासको मद्तले आँखीभुईमा लगाउँने गर्नुपर्छ । क्यास्टर तेलले कपाल अथवा रौ उमार्न मद्त गर्छ भने सरसिंउले रौलाई कालो बनाउँछ ।  यसो गर्नाले मात्र तिन हप्तामा आईब्रोको ग्रोथ देखिन थाल्छ । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री