शनिबार, १५ वैशाख २०८१

नसरीन आईपुगिन् काठमाडौँ

समयपोष्ट २०७३ चैत ७ गते ९:००

बंगलादेशी लेखिका तसलिमा नसरीन काठमाडौँ आईपुगेकी छिन् । साउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा नसरीन काठमाडौं आइपुगेकी हुन् ।फोरमले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमको प्रमुख बक्ताको रुपमा उनी नेपाल आएकी हुन् । नारीवादी लेखक नसरीनले सन् १९९५ देखि निर्वासित जीवन विताइरहेकी छिन् । 

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री