शुक्रबार, १६ चैत २०८०

सुर्या लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसँग प्रभुको बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७३ फागुन ३० गते ७:१२

प्रभु बैंकले बैंकास्योरेन्स सम्झौता गरेको छ ।  बैंकले सुर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसँग बीमा सेवा समेत दिने गरि  बैंकास्योरेन्स सम्झौता गरेको हो । बैंकले फागुन २७ गते यी दुई संस्थासँग सम्झौता गर्यो । यससँगै बैंकको जुनसुकै शाखाबाट पनि बैंकिङ सेवासँगै जीवन बीमा गराउँन र प्रिमियम शुल्क भुक्तानी गर्न सकिन्छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री