शुक्रबार, १४ वैशाख २०८१

सनराइजको एटिएम विर्तामोडमा पनि

समयपोष्ट २०७३ फागुन १९ गते ५:१५

सनराइज बैंकले विर्तामोडमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले विर्तामोडको नँया बसपार्क स्थित होटल बि एण्ड वाइ प्रालिमा एटिएम सञ्चालनमा ल्याएको हो ।  मुलुकभर ६८ वटा शाखा, ७४ वटा एटिएम रहेको सो बैंकको एटिएम उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरे । हाल  बैंकले मुलुकभर १३ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री