बिहीबार, १३ वैशाख २०८१

राजधानीका यि क्याम्पसमा भएन स्ववियु चुनाव

समयपोष्ट २०७३ फागुन १८ गते ५:३९

आज त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँने भनिए पनि सबै क्याम्पसहरुमा चुनाव भएन । त्रिवि अन्तर्गतका करीब दुई सय क्याम्पसहरु मध्य राजधानीको मुख्य मुख्य क्याम्पसहरु कीर्तिपुर, शंकरदेव, मीनभवन, नेपाल ल क्याम्पस ,त्रिचन्द्र,रत्नराज्य पद्यकन्या ,अमृत साईन्स क्याम्समा चुनाव भएनन् । विद्यार्थी संगठनहरुको आन्तरिक विवादका कारण धेरैै क्याम्पसमा ताला बन्दी गरिएको छ । त्यस्तै कोटेश्वर क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, सानोठिमी, आईओएम, नर्सिङ क्याम्पस, एड्भान्स इन्जिनियरिङ क्याम्पस, बुधबार पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा भने चुनाव हुँदैछ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री