नायिका वर्षा सिवाकोटीका श्रीमानले गरे दोस्रो विवाह !

नायिका वर्षा सिवाकोटीका श्रीमान आशिष गेललले दोस्रो विवाह गरेका छन् ।

Advertisement

आशिषले झापाकी युवती समिक्षा विमलीसँग सोमबार मागी विवाह गरेका हुन् ।

अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् ।

वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री