शनिबार, ५ जेठ २०८१

प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन

समयपोष्ट २०७९ फागुन २८ गते २०:४२

Advertisement

प्रभु बैंक कोष प्रबर्द्धक र प्रभु क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फण्डले निष्काशित गरेकाे इकाईमा १.५५ गुणा बढीको आवेदन परेकाे छ ।

कुल १० कराेड ५२ लाख ९६ हजार २०० इकाईको लागि आवेदन परेको हाे ।

१ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरेकाे थियाे । यसैगरी, ६ करोड ८० लाख इकाई संस्थाहरु सहित सर्वसाधारणहरुबाट आवेदन पर्दा कुल १० कराेड ५२ लाख ९६ हजार २०० इकाईको लागि आवेदन परेको हाे । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो ।

प्रभु स्मार्ट फण्डले इकाईकालागि फागुन १८ गते देखि फागुन २८ गतेसम्म आवेदन आह्रवान गरेकाे थियाे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री