आइतबार, ६ जेठ २०८१

१५ अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

समयपोष्ट २०७९ फागुन २१ गते ८:३५

Advertisement

नेपाल राष्ट्र बैङ्कले आज १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।

यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।

ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुनेछ । ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट बोलकबोल हुने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री