बिहीबार, ६ वैशाख २०८१

बिमान दुर्घटनामा एमबिबिएसको अन्तिम परिक्षा दिएर नेपाल फर्केका विद्यार्थी पनि (नामावली सहित)

समयपोष्ट २०७४ फागुन २८ गते १५:३९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा १४ जना विद्यार्थी रहेको खुलेको छ । दुर्घटनमा वंगलादेशका मेडिकल कलेजहरुमा एमबिबिएसको अन्तिम परिक्षा दिएर नेपाल फर्केका विद्यार्थीहरु सवार थिए । जसमध्ये समिरा ब्यञ्जनकार र प्रिन्सी धामीको उपचार के एम सि अस्पतालमा हुँदै छ ।

Advertisement

आजको दुर्घटनमा परेका यी हुन् १४ विद्यार्थीले
१.सञ्जय पौडेल
२. सञ्जय महर्जन
३. निगा महर्जन
४. एन्जिला श्रेष्ठ
५. पुर्णिमा लोहनी
६. स्वेता थापा
७. मिली महर्जन
८. सरीमा श्रेष्ठ
९. अल्जिना बराल
१०. चारु बराल
११. समिरा ब्यञ्जनकारः के एम सि अस्पतालमा उपचार हुँदै
१२. आस्ना शाक्य
१३. प्रिन्सी धामीः के एम सि अस्पतालमा उपचार हुँदै
१४. श्रेया झा

प्रतिक्रिया

सम्बन्धित सामाग्री