शुक्रबार, ७ वैशाख २०८१

प्राइम लाइफको १६० प्रतिशत हकप्रद खुल्यो

समयपोष्ट २०७४ फागुन २७ गते ५:०३

प्राइम लाइफ इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद जारी गरेको छ । कम्पनीले आईतबारबाट ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद जारी गरेको हो ।

Advertisement

कम्पनीको हकप्रदमा फागुन २७ गतेदेखि बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

प्राइमको हकप्रदमा फागुन २७ गतेदेखि बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री