शुक्रबार, १४ वैशाख २०८१

कार्यकाल बाँकी छँदै एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृतले किन दिए राजिनामा ?

समयपोष्ट २०७४ फागुन २५ गते ७:४२

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृतबाट लक्ष्मण रिसालले राजिनामा दिएका छन् । तीन महिना कार्यकाल बाँकी छँदै रिसालले राजिनामा दिएका हुन् ।

Advertisement

ब्याज दरका बिषयमा सञ्चालक समितिसँग कुरा नमिलेपछि रिसालले राजिनामा दिएको बुझिएको छ । बैंकर्स संघले केही समय अघि मुद्धतीको व्याजदर ११ र साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको थियो ।

बचतको ब्याज ८ प्रतिशतभन्दा बढि नदिने सहमति गरेर फर्किएलगत्तै बैंक सञ्चालक समिति र रिसालका बिचमा दुरी बढेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री