शनिबार, ८ वैशाख २०८१

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७४ फागुन २३ गते १३:३५

बैंक अफ काठमाण्डू  र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

Advertisement

बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रवन्धक  प्रदिप मोहन धौभडेलले बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

सो सेवा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री