शुक्रबार, १६ चैत २०८०

राष्ट्रपतिमा दोहोरिँदै विद्या भण्डारी

समयपोष्ट २०७४ फागुन २३ गते १:२८

एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको छ ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा खबर छ ,प्रधानमन्त्री निवास बालुवाटारमा मंगरबार मध्यारातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई दोहोर्याउने निर्णय गरेको हो ।

एमाले उपमहासचिव विष्णु पौडेलले वर्तमान राष्ट्रपतिलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले वर्तमान राष्ट्रपतिको नाम प्रस्ताव गगर्नुभयो, यो प्रस्ताव स्थायी समितिले सर्वसम्मत रुपमा अनुमोदन गर्यो । उनले भने ।

राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि आकांक्षा देखाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री