शुक्रबार, १४ वैशाख २०८१

लगातार घटेको सेयर बजार सामान्य बढ्यो

समयपोष्ट २०७४ फागुन २२ गते ९:४०

मंगलबार १ सय ६४ कम्पनीका १४ लाख कित्ता सेयर ४७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ ।

Advertisement

आज नेप्से परिसुचक ८.७ अंकले बढेर १२९६.४४ विन्दुमा उग्लिएको छ । आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचक बढेका छन् । आज होटल समुह ६९.५८ अंकले अन्य समुह ५.२९ अंकले घटेको छ ।

आज बाणिज्य बैंक समुह १०.५४,ब्यापार २.९५ विकास बैंक १९.९७,जलविद्युत २२.०७,फाईनान्स १.८५,विमा ३४.९७,उत्पादनमुलक ११.२६ ,लघुवित्त समुह १९.०१ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री