शनिबार, १५ वैशाख २०८१

यसबर्षको एसईई परीक्षा जेठमा

समयपोष्ट २०७७ फागुन २५ गते १३:४८

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परिक्षाको मिति तय गरेको छ ।

बोर्डको आज बसेको बैठकले यसबर्षको एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री