मंगलबार, ६ चैत २०८०

सांग्रिला डिभलप्मेण्ट बैंकद्धारा नारी बचत खाताको शुरुवात : लकर सुविधामा ५० प्रतिशत् छुट, नि:शुल्क डेबिट कार्ड

समयपोष्ट २०७७ फागुन २३ गते १८:५८

Advertisement

सांग्रिला डिभलप्मेण्ट बैंकले नारी दिवशको अवसर पारेर नारी बचत खाताको शुरुवात गरेको छ ।

बैंकले आइतबार एक बिज्ञप्ती जारी गर्दै १८ बर्ष उमेर पुगेका नारीहरुलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथ यो खाताको शुरुवात गरेको जनाएको छ । उक्त खाता खोल्ने ग्राहकहरुलाई बार्षिक पाँच प्रतिसत्का दरले मासिक ब्याज भुक्तानी गरिने जनाएको छ ।

लकर सुविधामा पहिलो बर्ष ५० प्रतिशत् छुटका साथै मोवाईल बैंकिंग तथा भिसा डेबिट कार्ड नि:शुल्क गरिएको जनाएको छ । उक्त सुविधा ग्राहकहरुले बैंकको ९५ वटै शाखाबाट लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री