मंगलबार, ६ चैत २०८०

प्रचण्ड–माधव समूहले बहिस्कार गर्यो प्रतिनिधिसभा बैठक

समयपोष्ट २०७७ फागुन २३ गते १७:३८

Advertisement

नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।

सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री