शनिबार, १५ वैशाख २०८१

डिशहोमले मेयर कप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने

समयपोष्ट २०७७ फागुन २० गते १७:५५

Advertisement

डिश मिडिया नेटवर्क डिशहोमले मेयर कप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने एक दिवसिय मेयर कप पुरुष क्रिकेटको डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने भएको हो । सो सम्बन्धि सम्झौतामा डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघ क्यान विच समझदारी भएको छ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा को पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

उक्त प्रतियोगितामा तीन विभागीय टोली, १ बागमती टोली र काठमाडौ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फागुन २९ गते सम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टोली रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री