शुक्रबार, १४ वैशाख २०८१

फागुन २३ गतेको लागि राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

समयपोष्ट २०७७ फागुन १७ गते १२:३५

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

भण्डारीले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री