शुक्रबार, १४ वैशाख २०८१

कोभिड-१९ बाट जोगाउन अनौठो तर्किव, सहरमा छाडिए आठ सय बाघ र सिंह !

समयपोष्ट २०७६ चैत ९ गते २०:४३

Advertisement

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना महामारी कोभिड-१९ को संक्रमणबाट नागरिकहरुलाई बचाउन अनौठो तरिका अपनाएका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार पुटिनले सहरमा ८ सयको संख्यामा सिंह र बाघहरु छोडेका छन् । ती मिडियाका अनुसार राष्ट्रपति पुटिनले नागरिकहरुलाई घरमा राख्नको लागि सिंह र बाघहरू सहरमा छोडेको बताएका हुन् । तस्विरमा सिंह रातको समयमा क्रसरोडमा देखिन्छ भने सडकको छेउमा पार्क गरिएका धेरै कारहरू पनि देखिएका छन् ।तर कतिपयले यसलाई अफवाहका रूपमा लिएका छन् र फोटो रुसको नभएर दक्षिण अफ्रिकामा खिचिएकाे फोटो सन् २०१६ को भएकाे बताएका छन् । सडकमा देखिएको सिंह सुटिङको लागि छाडिएको पाल्तु सिंह भएकाे र यसकाे नाम कोलम्बस रहेकाे उनीहरूकाे तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री