बुधबार, १२ वैशाख २०८१

सात जनासंगै शारिरिक सम्बन्ध राख्दा राख्दै होटलबाट पक्राउ परिन् कतारकी राजकुमारी

समयपोष्ट २०७६ चैत ७ गते १२:१४

Advertisement

प्रतिष्ठित घराना, सेलिब्रेटी, सामाजिक ब्यक्तित्वसंग जोडिएका यौनका घटना समाजमा निकैनै चर्चाको बिषय बन्छ ।

आजकाल सामाजिक सञ्जालका कारण आम मानिसका यस्ता घटनाले समेत निकै चर्चा बटुल्ने गरेका छन् । तर यहाँ यस्तो ब्यक्तित्वको बारे चर्चा गरिदै छ जो एक समय होटलबाट सात जना पुरुषसंग यौनसम्बन्ध बनाउँदै गर्दा पक्राउ परेकी थिईन् । उनी हुन् कतारकी राजकुमारी शेखा सल्वा । पुर्व प्रधानमन्त्री हमद विन जसिम बिन जबोर अन थानीकी छोरी तथा कतारी राजाकी सौतेनी बहिनी समेत रहेकी उनलाई ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले लण्डनको एक होटलबाट रंगेहात पक्राउ गरेको थियो ।

सन् २०१६ मा उक्त सेक्स स्क्याण्डलको बारेमा सन् २०१६ मा लण्डनको अखबार फाईनान्सियल टाईमले खबर छापेको हो । लण्डनका सञ्जार माध्यमका अनुसार उक्त खबर रोक्न कतारी दुतावासले ५० करोड युरोको प्रस्ताव समेत गरेको थियो । प्रहरीले राजकुमारी बसेको होटलमा केही आपराधिक ब्यक्तिलाई देखेपछि छापा मारेको थियो । प्रहरीले त्यस्ता आपराधिक ब्यक्तित्वसंग सम्बन्ध राख्नुनै गैह्र कानुनी भनेको छ । त्यतिबेला राजकुमारीले कुटनीतिक राहधानी बोकेका कारण प्रहरीले कारवाही प्रकृया अघि बढाएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री