सोमबार, २४ वैशाख २०८१

अब आँचलको जन्मदिनको सबैभन्दा महंगो उपहार ब्यागको चर्चा

समयपोष्ट २०७६ चैत ५ गते २०:३८

Advertisement

नायिका आँचल शर्मा आजबाट २४ बर्षमा प्रवेश गरेकी छिन् ।

आँचललाई उनका पति उदिप श्रेष्ठले जन्मदिनमा दुई लाखको ब्याग उपहार दिएको बताइएको छ । उनले उपहारमा पाएको ब्याग देखाउँदै अिचिएको तस्विरले यतिबेला सामाजिक सञ्जालमा निकैनै चर्चा पाएको छ ।

यसैगरी जन्मदिनको अवसर पारेर आँचलले हरेक वर्ष जस्तै ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकासँग जन्मदिन मनाएकी छिन् ।

गतबर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् ।

Advertisement

यो केन्द्रमा ४८ जना बालबालिकाहरु छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री