सोमबार, २४ वैशाख २०८१

यी युक्रेनी अभिनेत्रीलाई कोभिड-१९ को संक्रमण

समयपोष्ट २०७६ चैत ५ गते १९:४२

Advertisement

युक्रेनकी अभिनेत्री तथा मोडल ओल्गा कुरीलेन्कोलाई कोभिड -१९ को संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत नोवेल कोरोनाको संक्रमण भएको जानकारी दिएकी हुन् ।

उनले इन्सटाग्राममा घरमै आईसोलेसनमा बसेको जानकारी दिएकी छिन् ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री