बिहीबार, १५ चैत २०८०

नयाँ स्वरुपमा जगदम्बा अल्ट्रा प्रिमियम ओपिसि सिमेन्ट, ब्राण्ड एम्बेस्डर भुषण दाहाल

समयपोष्ट २०७३ फागुन ९ गते ३:३०

जगदम्बा सिमेन्टको जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि. सिमेन्ट नयाँ अवतार र आवरणमा नेपाली बजारमा आएको छ । अल्ट्रा प्रिमियम ओ.पि.सि. सिमेन्ट अझ बढी आर्कषक, अधुनिक र बहुआयामिक बनाउन यसको लागो प्याकेजिङ र बिज्ञापनलाई परिबर्तन गरेर नेपाली बजारमा ल्याइएको छ । 
उपभोक्ताहरुले बर्षैदेखि मनपराई रहेको जगदम्बा अल्ट्रा प्रिमियम ओ.पि.सि.को लोगो प्याकेजिङ ट्रेडमार्क विज्ञापन आदिमा नविनपन पाइने कम्पनीले जनाएको छ । 
कम्पनीले सिमेन्टको प्रवर्धनात्मक कृयाकलापका लागि नेपालका चर्चित व्यक्तित्व भुषण दाहाललाई ब्राण्ड एम्बेस्डरको रुपमा सम्मिलित गरेको छ । विदेशी तथा आयातित सिमेन्टलार्य प्रतिस्थापन गर्न सक्षम यस ब्राण्डले गुणस्तरका सवै मापदण्ड पुरागरी बिभिन्न अर्वाडसमेत जित्दै आएको छ ।
‘जगदम्बा परिवार आफ्ना ग्राहक तथा उपभोक्तालाई यो विश्वास दिलाउन चाहन्छ कि तपाईहरुले प्रयोग गर्ने ओ.पि.सी. अझ बढी गुणस्तर युँक्त नविन र समय सापेक्ष रुपमा पस्किृत, आधुनिक  भएर बजारमा आएको छ  र आफूले बोकेको यो लामो ऐतिहासीक अनुभव लाई नेपाली निर्माण बजारमा उपभोक्ताको गुणस्तरयुक्त ओ.पि.सी.  प्रतिको लगावलाई पूर्ति गर्ने दृढता ब्यक्त गर्दछ’ कम्पनिद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘ भावी दिनहरुका पनि उपभोक्ताको सल्लाहरु सुझाव माया र स्नेह जगदम्बा सिमेन्टको लागि थप प्रदर्शक हुनेछ भन्ने विश्वास लिएको छ ।’

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री