शनिबार, १५ वैशाख २०८१

हिमको ग्यालेन्ज एसि बजारमा

समयपोष्ट २०७३ फागुन ८ गते ८:२४

 हिम इलेक्ट्रोनिक्सले एयर कन्डिस्नरको नयाँ मोडल ‘ग्यालेन्ज’ बजारमा ल्याएको छ । ग्यालेन्ज एसिमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जि सेभिङ जस्ता विशेषताहरु रहेका छन् । ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी कम गर्दछ ।  हालै यस एसिका चार मोडलहरु १२ महिने वारेन्टीका साथ बजारमा  उपलब्ध छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री