सुनको मूल्य बढ्यो

सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर ५ हजार २४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री