आइतबार, २३ वैशाख २०८१

कहिले हुँदैछ एशियन हाईड्रोपावार लिमिटेडको आईपिओ बाँडफाँट ?

समयपोष्ट २०७९ फागुन १२ गते १४:११

Advertisement

एशियन हाईड्रोपावार लिमिटेडको आईपिओ आइतबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओ आइतबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा बाँडफाँट हुने भएको हो ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री