आइतबार, ६ जेठ २०८१

राष्ट्र बैंकले जारी गर्यो एकीकृत निर्देशन (पूर्णपाठ)

समयपोष्ट २०७९ फागुन ३ गते १३:५७

Advertisement

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ जारी गरेको छ ।

क, ख र ग वर्गका बैंकलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ र सोपश्चात २०७९ माघसम्म जारी गरिएको परिपत्र तथा संसोधनहरू समावेश गरेर परिमार्जनसहितको एकीकृत निर्देशन जारी गरिएको हो ।

इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरूको विश्लेषणपश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ओभरड्राफ्ट सीमा नाघ्ने गरी ग्राहकको खाताबाट साँवा तथा व्याज असुलउपर गर्न नपाइने, सुनचाँदी धितो कर्जासम्बन्धी थप व्यवस्था, पुनरसंरचना र पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका कर्जालाई तोकिएको सबै अवस्थाको पालना गरी पुनरसंरचना वा पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेलगायतका व्यवस्था यसमा छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री