शुक्रबार, १६ चैत २०८०

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

समयपोष्ट २०७९ माघ १९ गते ११:१४

Advertisement

आज सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला एक लाख ६ हजार ३०० र तेजाबी सुन एक लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

बुधबार १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री