
अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत गायक दुर्गेश थापासहित चार जना मिलेर आफुमाथि षडयन्त्र गरेको आरोप लगाएसंगै दुर्गेशले पनि सो विषयमा मुख खोलेका छन् ।
गायक थापाले आफुहरुले पिडित गायिकाको मद्दत गर्न मात्र खोजेको बताएका छन् ।
थापाले आफुहरुले नाबालिगलाई न्याय मात्र दिलाउन खोजेको बताएका छन् ।
उनले सो विषयमा पत्रकार सम्मेलनमार्फत विस्तृतमा जानकारी गराउने समेत बताएका छन् ।
अभिनेता शाहले सामाजिक सञ्जालमा पिडित गायिका, थापा लगायत केही ब्यक्तिहरुको अडियो सार्वजनिक गर्दै आफुमागि षडयन्त्र गरिएको आरोप लगाएका थिए ।








प्रतिक्रिया