
प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ।
अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेसगै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित भएको घोषणा गरेका हुन् ।
सो क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा कार्कीले एमसीसी टेबल गरेका हुन् ।







प्रतिक्रिया