
नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा भोलि बिहान बैठक बोलाएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहायता परियोजना एमसीसी टेबुल गर्न जोडबल गरिरहेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।







प्रतिक्रिया