मंगलबार, २५ वैशाख २०८१

शेयर बजारमा उच्च गिरावट, २७०० मा झर्यो नेप्से

समयपोष्ट २०७८ फागुन १ गते १५:१०

Advertisement

सेयर बजार १०१ अंकले घटेको छ ।

आज नेप्से परिसुचक १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ ।

आज २२७ कम्पनीका १ करोड १६ लाख कित्ता सेयर ५ अर्व रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबै समुह उपसुचकहरु घटेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री