शनिबार, १५ वैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव

समयपोष्ट २०७४ फागुन १४ गते ६:२६

नेपाल लाइफ इन्स्योरेन्सले ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।

Advertisement

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री