शुक्रबार, १४ वैशाख २०८१

लिंग र योनिका प्रतीकसहित होली !

समयपोष्ट २०७४ फागुन १४ गते २:३१

रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ ।

Advertisement

यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनिमा जुधाएर गरिन्छ ।

प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनि जुधाएनका लागि भक्तपुर ९ दत्तात्रयस्थित भीमसेन मन्दिरमातीन फिट लामो काठको लिंग राख्ने चलन छ ।

काठको लिंगलाई रातो कपडामा प्वाल पारी बनाईएको प्रतिकात्क द्रौपदीको योनिमा उन्ने गरिन्छ ।

भक्तपुरमा गएको शुक्रबार अर्थात् फागु शुक्ल अष्टमीदेखि होली पर्व सुरु भएको छ ।

यो दिनलाई चीर चिरोठान नेपाल भाषामा चिर स्वायगु भनिन्छ ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री