बीमा कम्पनीले प्रस्ताव गर्यो १२० प्रतिशत बोनस सेयर
समयपोष्ट
२०७४ फागुन १२ गते ६:१८
आर्थिक बर्ष ०६२/६३ सम्मको साधारणसभा सम्पन्न गरि सकेको कम्पनीले आर्थिक बर्ष २०६३/६४, २०६४/६५, ०६५/६६, ०६६/६७, ०६७/६८ र ०६८/६९ गरी ६ आर्थिक बर्षको एकसाथ १२० प्रतिशत बोनस वितरण प्रस्ताव गरिएको हो ।
प्रतिक्रिया