शनिबार, ८ वैशाख २०८१

प्रेमसम्बन्धले उपप्रधानमन्त्रीको पद धरापमा !

समयपोष्ट २०७४ फागुन ११ गते १:३३

आफ्नै पार्टी कार्यालयमा काम गर्न एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अस्ट्रेलियालीका उपप्रधानमन्त्री वार्नबी जोयस समस्यमा परेका छन् ।
उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो ।

Advertisement

स्थानीय पत्रपत्रिकाले क्यापिनमा उप्रधानमन्त्रीको गर्भ रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्री माल्कम टर्नबुल र जोयसका सहकर्मीले पनि उनको कडा आलोचना गरेका थिए ।

समाचार सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री टर्नबुलले कुनै पनि मन्त्रीहरुले आफुना कर्मचारीहरुसँग शारिरिक सम्बन्ध राख्न नपाउने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री