शनिबार, १५ वैशाख २०८१

मन्त्रीको टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवासमा एमाले बैठक

समयपोष्ट २०७४ फागुन १० गते १०:०९

पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बालुवाटारमा  सुरु भएको छ ।

Advertisement

एमाले र माओवादीका शीर्ष नेतासहित  संयुक्त कार्यदलको बैठक सकिएलगत्तै एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । एमालेभित्र मन्त्रीका आकांक्षी धेरै  भएपछि टुंगो लगाउन  नेताहरुलाई सकस परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री