शुक्रबार, १४ वैशाख २०८१

सेयर बजार ०.१ अंकले घट्यो

समयपोष्ट २०७४ फागुन १० गते ९:४०

बिहीबार सेयर बजारमा १ सय ५७ कम्पनीका १० लाख कित्ता सेयर सेयर ४२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स् कम्पनीको संस्थापक सेयर किनबेच भएको छ ।

आज नेप्से परिसुचक ०.१ अंकले घटेर १३८६.९८ अंकमा झरेको छ ।

आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज पाँच समुह उपसुचक घटेका छन् भने चार समुह उपसुचक बढेका छन् ।

आज बाणिज्य बैंक समुह उपसुचक ०.४१, होटल ९.९४,जलविद्युत ३.१५, विमा ३४.६६, र लघुवित्त समुह ४.४८ अंकले घटेका छन् ।

आज विकास बैंक समुह उपसुचक ३.०९,फाईनान्स ०.२८, उत्पादनमुलक ४१.५४ र अन्य समुह ५.०१ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री