शुक्रबार, १६ चैत २०८०

पहिलोपटक कम्युनिष्ट एकमना सरकार

समयपोष्ट २०७४ फागुन ९ गते १:५१

नेपालको राजनीतिक ईतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ ।

Advertisement

आजको नागरिकमा यो खबर छ, दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता आधारपत्रमा हस्ताक्षर भईसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै कम्युनिष्ट एकमना सरकारको नेतृत्व गर्नेछन् ।

२०४६ सालपछि कम्युनिष्ट नेताहरुले आठपटक सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् ।

तर कुनै पनि पाँच बर्षसम्म कम्युनिष्ट एकमना सरकार बनेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री