शनिबार, ८ वैशाख २०८१

सेयर बजार १७.१८ अंकले घट्यो

समयपोष्ट २०७४ फागुन ८ गते ९:३९

मंगलबार सेयर बजारमा १ सय ६० कम्पनीका १० लाख कित्ता सेयर ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

यसदिन नेपाल लाईफल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भयो ।

आज नेप्से परिसुचक १७.१८ अंकले घटेर १३९६.७२ विन्दुमा पुगेको छ । आज होटल समुह उपसुचक ३.३५ अंक र अन्य समुह ०.३८ अंकले बढेको छ भने अन्य सबै उपसुचकहरु घटेका छन् ।

आज बाणिज्य बैक समुह १५.३९, ब्यापार ३.०४, विकास बैंक १८.२८, जलविद्युत २५.४२,फाईनान्स २.८८,बिमा ११०.५६, उत्पादनमुलक ५०.२६, र लघुवित्त ३७.५१ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री