शुक्रबार, १६ चैत २०८०

मास्कमाडौंलाई काठमाडौं बनाउने लालबाबुको प्रतिबद्धता

समयपोष्ट २०७४ फागुन ७ गते १:४१

यसअघि प्रशानमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर ।

Advertisement

आजको नागरिकमा यो खबर छ, यसपटक पण्डितले योजना बनाएका छन्, मास्माडौंलाई काठमाडौं बनाउने ।

उनले भन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो ।

फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो ।

संगठित गिरोह धेरै छन् भनियो । मैले सोधेँ, कस्तो संगठित गिरोह ?

जवाफ आयो क्रसरवालातिर पनि हेर्नुहोस् । पुराना गाडीवालातिर पनि हेर्नुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री