बिहीबार, ६ वैशाख २०८१

ओली बालुवाटार सर्ने यस्तो छ साहित

समयपोष्ट २०७४ फागुन ५ गते १५:४२

प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ ।

Advertisement

प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोड्नुभएको थियो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री