शनिबार, १५ वैशाख २०८१

हेर्नुहोस् चिन्नै मुस्कील पर्ने दीपिका पुरानो तस्वीर

समयपोष्ट २०७७ फागुन १४ गते १४:०८

Advertisement

बलिउड अभिनेत्री दीपिका पादुकोणको चिन्नै नसकिने एक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

जसमा उनी आफ्ना पिताको साथ देखिएकी छिन् ।

दीपिकाले आफ्ना पिता प्रकाश पादुकोणको ६५औं जन्मदिनको अवसरमा सो तस्विर सार्वजनिक गरेकी हुन् । जसमा उनलाई चिन्नै मुश्किल पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री