शुक्रबार, १४ वैशाख २०८१

प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

समयपोष्ट २०७७ फागुन १४ गते १२:०९

Advertisement

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाँकेका छन् ।

प्रधानमन्त्रीको ओलीले शुक्रबार बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएका हुन् ।

आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री