मंगलबार, ११ वैशाख २०८१

नेपाल बैंकको अध्यक्षमा महालेखा नियन्त्रक मरासिनी नियुक्त

समयपोष्ट २०७७ फागुन ११ गते १४:१२

Advertisement

नेपाल बैंकको अध्यक्षमा महालेखा नियन्त्रक मधुकुमार मरासिनी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री