बिहीबार, १३ वैशाख २०८१

के गर्भवती छिन् प्रियंका ?

समयपोष्ट २०७७ फागुन १० गते २२:००

Advertisement

बलिउड अभिनेत्री प्रियंका चोपडाका पछिल्ला तस्बिरले निकै चर्चा पाएको छ ।

प्रियंका पछिल्ला तस्बिरमा मोटाएको जस्तो देखिएकी छिन् । यसकारण उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।

तस्बिरमा प्रियंका लण्डनमा घुमिरहेको देखिएकी छिन् । हाल प्रियंका लण्डनमा छिन्, जहाँ उनी आफ्नो वेब शो सिटाडेलको सुटिङ गरिरहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री